२०८३, ८ कार्तिक शनिबार
×

पशुपति अन्नपूर्णा आश्रम केन्द्रिय अध्यक्ष रास्ट्रिय समाजसेवी प्रा.डा.जगदीश वैद्यद्वारा गरिब बिरामीलाई आर्थिक सहयोग

8443 Shares

काठमाडौं, पशुपति अन्नपूर्णा आश्रम केन्द्रिय अध्यक्ष रास्ट्रिय समाजसेवी प्रा.डा.जगदीश वैद्यज्युले पिडितलाई आर्थिक सहयोग गर्नु भएको छ।

कोराना भाईरस अस्पताल बिरगंजकामा भर्ना भैई औषधी  खरिद गर्न नसक्ने गरिब बिरामी पिडितका लागि रु.५०,०००/ हजारको चेक न्युज 24 मा केन्द्रिय समाचार बिरो राजु श्रेष्ठ मार्फत हस्तान्तरण गरेको थियो।  साथै २ थान आधुनिक फोल्द्गी फोङ्गन स्टेचर र १५०० वटा मास्क हस्तान्तरण गर्नु भएको आश्रमका केन्द्रिय अध्यक्ष वैद्यले जानकारी दिनु भएको हो।

पशुपति अन्नपूर्णा आश्रम संस्थाले नेपालभरी खाद्यान्न, न्यानो कपडा, बौद्धिक अपांग,अनाथ बालबालिका, गुरु कुल अति दुर्गम क्षेत्रमा मानबिय सेवा गर्दै आइरहेको छ। यी सेवा गर्ने हातहरुलाई निरन्तर दिदै कोभिड–१९ संक्रमणबाट बचाउन र क्षति न्युनिकरणको मनसायले देशका विभिन्न स्थानमा मास्क लगायत खाद्यान्न वितरण गर्दै आइरहेको छ।

 

प्रतिक्रिया