२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का महाधिवेशन प्रतिनिधी”दिपक रिसालको शुभकामना सन्देस !

6937 Shares
Spread the love
काठमाडौं– नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नं ३ का महाधिवेशन प्रतिनिधी”दिपक रिसालज्यु “ले नयाँ वर्ष २०७७ को सुखद अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाई सुख, शान्ति, समृद्धि, एवं उत्तरोत्तर प्रगतिको नेपाल संसार (nepalsansar.com )मार्फत हार्दिक शुभकामना ब्यक्त गर्नु भएको छ |

नयाँ वर्षले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै नयाँ उत्साह एवम् उमङ्ग बढाओस् भन्ने शुभेच्छा प्रकट गर्दछु ।

“कोरोना कोभिड १९( भाईरसबाट बच्न आफ्नो परिवारका सथा घरमै बसौ
आफू पनि सुरक्षित रहौँ अरुलाई पनि सुरक्षित बनाऔै”

दिपक रिसाल
महाधिवेशन प्रतिनिधी
(नेपाली काँग्रेस काठमाण्डौ क्षेत्र नं. ३)

प्रतिक्रिया