२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

कोरोना भाइरस विरुद्धको भ्याक्सिन सेप्टेम्बर पहिलो सातासम्म तयार हुनसक्ने

1108 Shares
Spread the love

लण्डन । अक्सफोर्ड विश्वविद्यालयका एक प्राध्यापकका अनुसार सेप्टेम्बर पहिलो सातासम्म कोभिड -१९ को खोप तयार हुनसक्ने बताएका छन् । भ्याक्सीनोलोजीकी प्राध्यापक सारा गिलबर्ट भन्छिन् उनी १००% विश्वस्त’ छन् उनको टोलीले विकसित गरेको कोभिड -१९ खोपले काम गर्नेछ ।

अक्सफोर्डमा उनको टोली कोरोनाभाइरसको खोप पत्ता लगाउने विश्वव्यापी प्रयासको एक हिस्सा हो जसले विश्वव्यापी १०,००,००० भन्दा बढी व्यक्तिको ज्यान लिएको छ, जोन्स हपकिन्स विश्वविद्यालयले जनाएको छ ।

प्राध्यापक गिल्बर्टले भन्छिन् कि मानव परीक्षणहरू अर्को १५ दिनबाट सुरु हुनेछ । उनी र उनको टोलि हप्तामा सात दिन निन्रंतर काम गरिरहेको छ ।

उनले टाइम्स पत्रिकालाई भनिन् : ‘मलाई लाग्छ कि यस किसिमका खोपका साथ हामीले गरेका अन्य चीजहरूको आधारमा यसले काम गर्ने ठूलो सम्भावना छ र अबको १५ दिनमा यसको मानव परीक्षण हुने उनि आशावादी छिन् ।

प्रतिक्रिया