२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

बेलायतमा मृत्यु संख्या ९ हजार नजिक

1619 Shares
Spread the love

लण्डन । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको कुल संख्या ८ हजार नजिक पुगेको छ । शुक्रबार सार्वजनिक तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा थप ९ सय ५३ जनाको मृत्यु भएपछि कुल मृत्यु संख्या ८ हजार ९ सय ३१ पुगेको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जारी गरेको यो तथ्यांक शुक्रबार १२ दिउसो बजेसम्मको हो ।

प्रतिक्रिया