२०८३, १० आश्विन शनिबार
×

ट्रेन्डिङ

बेलायती प्रधानमन्त्री बोरीस जोनसनलाई अक्सिजन दिन थालियो

1626 Shares
Spread the love

लण्डन- कोरोना भाइरसको संक्रमणले विगत १० दिनदेखि आइसोलेसनमा रहेका बेलायतका प्रधानमन्त्री जोनसन आइतबार साँझ लण्डनस्थित अस्पतालमा भर्ना भएका थिए ।

डाउनिंग स्ट्रीट नजिकै सेन्ट थेम्ममा भर्ना भएका जोनसनलाई अक्सिजन दिन थालिएको छ । प्रधानमन्त्रीको अवस्थाबारे चिन्ता बढ्दै गएका बेलायती संचारमाध्मले जनाएका छन् । उनको उपचारका खटिएका चिकित्सकहरुले पूर्वसावधानीको लागि अस्पताल भर्ना गरिएको बताएका छन्।

प्रतिक्रिया