२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

बलात्कारको अभियोगमा पक्राउ

1590 Shares
समाचार प्रतिनिधि स्केच
Spread the love

उदयपुर–जवरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका १२ बस्ने २६ वर्षीय विकाश परियारलाई प्रहरीले पक्राउ गरेको छ।  परियारसहित ३ जनाले सोमबार त्रियुगा २ मोथिहायीकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ। उनीहरुले स्थानीय बसपार्कबाट ललाई फकाई स.१ह २१९४ नम्बरको अटो रिक्सामा लिएर गई चौदण्डीगढी नगरपालिका–१० स्थित हडिया जंगलमा लगेर जवरजस्ती करणी गरेको बताइएको छ । फरार अन्य २ जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया