4013
Shares
काठमाडौँ- देशु गोले फाउण्डेसनले धरान-१५ स्थित अलस्टार क्लबलाई खेलकद सामग्रीका लागि आर्थिक सहयोग प्रदान गरेको छ।
फाउण्डेसनले क्लबलाई २५ हजार रुपैयाँ अध्यक्ष राजन मगरलाई नगद हस्तान्तरण गरेका थिए।
खेल्कुद बिना स्वास्छ र सुन्दर जिबन बिताउन असम्भव छ, खेल्कुद पनि मानिसको जिबनमा महत्त्वपूर्ण भुमिका रहेको गायिका देशु गोलेको भनाइ रहेका छ।
