3686
Shares
बेल्जियम, युरोप – हामी नेपाली बेल्जियम शाखा अध्यक्ष “किशन केसी”ले नेपालीहरुको महान पर्व दशै,तिहार,नेपाल सम्वत,छठ,ल्होछार ,उधौली पर्वको अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाई सुख, शान्ति, समृद्धि, एवं उत्तरोत्तर प्रगतिको नेपाल संसार डटकम (Nepalsansar.com) मार्फत हार्दिक शुभकामना ब्यक्त गर्नु भएको छ ।