5077
Shares
काठमाडौं- नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ गोकर्णेश्वर नगर पालिका वडा नं ८ इकाइ सभापति एवम् अध्यक्ष मनोज कुमार ढुंगानाले विजया दशमी २०७६, दिपावली, नेपाल संवत् ११४० एवम छठपर्वका पावन अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाई सुख, शान्ति, सम्वृद्धी,सुस्वास्थ्य दिर्घायू एवं उत्तरोत्तर प्रगतिको नेपाल संसार डटकम (Nepalsansar.com) मार्फत हार्दिक शुभकामना ब्यक्त गर्नु भएको छ |
