२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

विजया दशमी २०७६ को शुभकामना : किरण केसी

3220 Shares
Spread the love

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ क्षेत्रीय कोषाध्यक्ष एवम नेपाल मिडिकल कलेज आधिकारिक ट्रेड युनियनका अध्यक्ष किरण केसीले विजया दशमी २०७६, दिपावली, नेपाल संवत् ११४० एवम छठपर्वका पावन अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाई सुख, शान्ति, सम्वृद्धी,सुस्वास्थ्य दिर्घायू एवं उत्तरोत्तर प्रगतिको नेपाल संसार डटकम (Nepalsansar.com) मार्फत हार्दिक शुभकामना ब्यक्त गर्नु भएको छ |

प्रतिक्रिया