799
Shares
एजेन्सी-तपाईँलाई अचम्म लाग्न सक्छ, मरेपछि पनि मानिसको शरीरले केही न केही गरिरहेको हुन्छ। यो आफ्नो ठाउँबाट केही सर्दछ।
यो दाबी अस्ट्रेलियाका वैज्ञानिक एलिसन विल्सनले आफ्नो अनुसन्धानमा गरेका छन्। यसका लागि उनले एउटा शवमाथि १७ महिनासम्म अध्ययन गरेका थिए। साथै उनले शवको हरेक चाललाई क्यामरामा उतारेका छन्।