२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण गर्न त्रिवि शिक्षण अस्पतालमा

3105 Shares
Spread the love

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

उनी आज (बुधबार) बिहान त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका हुन् ।

सिंगापुरमा उपचार गराएर फर्किएका प्रधानमन्त्रीको मुटुको परीक्षण गराइएको छ ।

उनले यसअघि पनि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नै मुटुको परीक्षण गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।

प्रतिक्रिया