२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

विप्लव नेकपाद्वारा चितवन बन्द

2276 Shares
Spread the love

काठमाडौँ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको चितवन बन्दको जिल्लामा सामान्य प्रभाव परेको छ।

चितवनको राप्ती नगरपालिकामा उक्त दलले बनाएको प्रतीक्षालय प्रहरीले भत्काइदिएको विरोधमा चितवन बन्दको घोषणा गरिएको थियो ।

उक्त प्रतिक्षालयमा विभिन्न नाराहरू लेखिएका थिए। बन्दको सामान्य प्रभाव परेको छ ।

प्रतिक्रिया