२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

अदभूत कला भएका अबिरलको यस्तो रहेछ वास्तविकता, बुबाले मुख खोले (भिडियो)

1589 Shares
Spread the love

काठमाडौं । अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै गएका अदभूत कला भएको कपिलबस्तुका अबिरल पोखरेललाई देखेर धेरैजना अचम्मित छन्।

उनी भित्र भएको कला अहिलेसम्म अरु कसैले गर्न सकेको थिएन, अर्थात त्यस्तो कला भएको ब्यक्ति कोहि भेटिएको थिएन।

कक्षा ६ मा पढ्दै गरेका अबिरलले बिगत केहिबर्ष देखी आँखा नहेरी छोएकै भरमा अक्षर र चित्र चिन्न सक्छन्।

यतिमात्र होइन उनी बिज्ञान र प्रविधिमा धेरै ट्यालेन्ट छन् । एकपटक देखेको कुरा चिट्टै टिप्टन्।

यसैबिच उनका बुबाले मिडियामा केहि कुरा बोलेका छन् । उनी घरमा के गर्छन्, उनीमा यो कला कसरी उत्पन्न भयो, यो बिषयमा तलको भिडियोमा खुलेको छ।

प्रतिक्रिया