1531
Shares

काठमाडाैं । २० दिनदेखि अनशनरत डा. गोविन्द केसीको अनशनस्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको झडपमा परी एक प्रहरीको निधन भएको छ ।
जुम्लाका प्रहरी नायव उपरीक्षक तपन कुमार दाहालका अनुसार प्रहरी जवान कमल उपाध्यायको निधन भएको हो । डा. केसीको अनशनमा झडप हुँदा घाइते उपाध्यायको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।