२०८१, १ असार शुक्रबार
×

ट्रेन्डिङ

अनशनरत डा. केसीलाई काठमाडौं ल्याइयो

2227 Shares

काठमाडौं । अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याएको छ । जुम्लामा अनशरनत डा् केसीलाई स्थानीय प्रशासनले बल प्रयोग गर्दा भएको झडप भएको थियो । जसबाट दर्जनौ विद्यार्थी घाइते भएपछि डा. केसी काठमाडौं आउन तयार भएको जनाइएको छ । झडपका क्रममा एक जना प्रहरीसमेत घाइते भएका छन् । अस्पतालमा भएको झडपबाट डा. केसी निकै दुखी भएका छन् । उनले आफ्नो कारण विद्याथसर्् घाइत्े भएपछि ‘म काठमाडौं जान्छु’ भनेपछि उनी अस्पतालबाट बाहिरिएका थिए ।

प्रतिक्रिया