२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

देशमा युवाको खरेडी लाग्न सक्छ – सांसद राई

2145 Shares
Spread the love

नेकपा केन्द्रिय सदस्य एबं का संघीय सांसद कृष्ण राईले बिदेशिएका युवाहरुले विदेशमा सिकेको सिप र कलालाई नेपालमै उत्पादनको क्षेत्रमा लगाए चाडै नै अर्थतन्त्र बलियो हुने बताएका छन्।काठमाडौँ ३ जोरपाटी स्थित एशियन अटो वर्कशप एण्ड ट्रेनिङ्ग सेन्टर उत्घाटन गर्दै सांसद राई ले यसरी नै युवा हरु विदेशिए नेपालमा युवा हरुको खरेडी लाग्ने दाबी गरे।
सांसद राई ले नेपालमा कृषिमा भन्दा कृषि योग्य जमिन प्लटिङ्ग गर्ने संख्या बढेकोमा दुख व्यक्त गरे।कार्यक्रममा गोकर्णेश्व ५ का वडा अध्यक्ष नारायण सुबेदी, गोकर्णेश्व ६ का वडा अध्यक्षका वडा अध्यक्ष रमेश अर्याल वडा सदस्य तुलसा तिमल्सिना, कृष्ण कुमारी बिक, लिला मणि खतिवडाको उपस्थिति रहेको थियो।

प्रतिक्रिया