२०८२, २७ चैत्र शुक्रबार
×

ट्रेन्डिङ

विश्वविजेता फ्रान्सेली टोलीलाई यसरी गरियो स्वागत (भिडियो)

1494 Shares
Spread the love

काठमाडौँ।  विश्वकप फुटबल प्रतियोगिता २०१८ उपाधि जितेको फ्रान्सेली टोलीलाई भव्य स्वागत गरिएको छ। विश्वकपको उपाधि जितेर आएको टोलीलाई पेरिसमा पाँच लाख भन्दा धेरै मानिसले स्वागत गरे।

उनीहरूलाई स्वागत गर्न पेरिसको चार्ल्स डी गाउली विमानस्थलमा राष्ट्रपति इम्यानुएल म्याक्रोन पनि पुगेका थिए।

फ्रान्सले २० वर्षपछि दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचालेको हो। यसअघि उसले सन् १९९८ मा प्यारिसमा भएको विश्वकप जितेको थियो।

प्रतिक्रिया