२०८१, ४ माघ शुक्रबार
×

ट्रेन्डिङ

खुसियाली मनाउने क्रममा फ्रान्समा यसरी भयो झडप, दुईको मृत्यु (भिडियो)

1054 Shares

काठमाडौँ। रुसमा सम्पन्न विश्वकप फुटबल–२०१८ को उपाधि फ्रान्सले जित्यो ।रुसको सेन्ट मस्कोस्थित लुजनिकी रङ्गशालामा हिजो सम्पन्न फाइनल खेलमा युरोपेली राष्ट्र फ्रान्सले युरोपकै क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै सन् १९९८ पछि विश्वकप फुटबलको उपाधि चुमेको हो।

फ्रान्सले विश्वकप फुटबल–२०१८ को उपाधि जितेपछि खुसियाली मनाउने क्रममा झडप भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार झडपमा दुई जनाको मृत्यु भएको छ।

हेर्नुस् भिडियो

प्रतिक्रिया