२०८२, २७ चैत्र शुक्रबार
×

ट्रेन्डिङ

तुलसीको यति धेरै फाइदा (भिडियो रिपोर्ट)

3762 Shares
Spread the love

काठमाडौं । तुलसीलाई हिन्दु धर्म अनुसार भगवानको रुप मानिन्छ। दैनिक पूजा, घरको शोभा र विभिन्न धार्मिक कार्यको लागि महत्त्वपूर्ण मानिने तुलसी, स्वास्थ्यको लागि पनि उत्तिकै लाभदायक हुन्छ । पाखाला लागेको व्यक्तिले तुलसीका केही पातलाई थिचेर, त्यसमा मह र जिरा मिलाएर खानाले पखाला कम हुन्छ। बान्ता आइरहेको व्यक्तिले तुलसीको पातलाई थिचेर, त्यसको रसमा अदुवाको रस मिलाएर खानाले निको हुन्छ। तुलसीको पात हरेक दिन चपाएर खानाले क्यान्सर हुने सम्भावना न्यून हुन्छ।

तुलसीको पातलाई थिचेर, त्यसबाट आउने दुई थोपा रस हरेक दिन आँखामा राख्नाले आँखा स्वस्थ र चमकदार रहन्छ। ज्वरो आएको व्यक्तिले तुलसीको पात र इलाइचि उमालेर, त्यो पानी पिउनाले ज्वरो निको हुन्छ।

प्रतिक्रिया