8906
Shares
काठमाडौँ । नेपाली खानामा अचारलाई अत्यन्तै महत्वपूर्ण परिकार मानिन्छ। अचार बिनाको नेपाली खाना अपूरो जस्तै हुन्छ।
विभिन्न तरकारी तथा फलफूलबाट अचार बनाउन सकिन्छ। अचार बनाउनको लागि सबैभन्दा बढी प्रयोग गरिने मध्ये काँक्रो पनि एक हो। काँक्रोको अचार निकै स्वादिष्ट हुन्छ र दैनिक जीवन देखि विशेष दिनको लागि समेत यो परिकार तयार गरिन्छ।
काँक्रोको अचार बनाउनको लागि आवश्यक सामग्री :
काँक्रो, आलु, धनियाँ, तेल
खुर्सानी, नुन, बेसार, मेथी, तील , अमिलो
बनाउने विधिको लागि भिडियो हेर्नुस्।