२०८३, २४ श्रावण आईतवार
×

ट्रेन्डिङ

इंग्ल्याण्डमाथि फिफाले ७७ लाख जरिवाना लगायो

2680 Shares
Spread the love

एजेन्सी। इंग्ल्याण्डलार्इ अनाधिकृत रुपमा प्रायोजित सामाग्रीको प्रयोग गरेको भन्दै फिफाले ७७ लाख २५ हजार रुपैयाँ (५३ हजार पाउन्ड) जरिवाना तिराउने भएको छ।

क्वार्टरफाइनलमा स्वीडेनविरुद्ध खेल्दा इंग्ल्याण्डका खेलाडीको मोजामा अनाधिकृत लोगो प्रयोग भएको पाइएकाे थियाे। सोही आधारमा फिफाले इंग्ल्याण्डलाई सो जरिवाना तिराउने भएको हो।

खेलमा यसरी कमर्शियल ब्रान्डिङहरुको प्रयोग गर्न पाइदैन। तर, इंग्ल्याण्डका डिलि अलि, इरिक डायर र रहिम स्टर्लिङले फिफालार्इ प्रायोजन गरेको नाइक कम्पनीको मोजामाथि अर्को मोजा लगाएका थिए।

प्रतिक्रिया