२०८१, ३ माघ बिहीबार
×

ट्रेन्डिङ

यसरी बनाउन सकिन्छ घरमै स्वादिष्ट चिकेन बिरयानी (भिडियोसहित)

2192 Shares

काठमाडौँ । खानाका पारखीहरूको लागि चिकेन बिरयानी एक स्वादिलो परिकार हो । धेरै सामग्री राखिएको र पकाउन निकै मेहनत जस्तो लाग्ने देखिएतापनि सजिलोसँगै घरमा मीठो बिरयानी बनाउन सकिन्छ ।

सामग्री :
चिकेन, फ्राई गरिएको प्याज, पुदिना , धनियाँ , दही , ल्वाङ्ग, सुकमेल, तेजपत्ता लगायत
वासनादार मसला , तेल , कागतीको रस , अदुवा-लसुनको पेस्ट , हरियो खुर्सानी, जिरा, गरम
मसला, खुर्सानीको धूलो, नुन , चामल

बनाउने विधिको लागि भिडियो हेर्नुस्।

प्रतिक्रिया