२०८३, २८ बैशाख सोमबार
×

ट्रेन्डिङ

गोकर्ण विष्टको खिल्ली उडाउनेलाई रवि लामिछानेको यस्तो दनक (भिडियो)

1521 Shares
Spread the love

काठमाडौँ। सामाजिक सञ्जालमा यति बेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)ले आयोजना गरेको अन्तरर्राष्ट्रिय श्रम सम्मेलनमा गरेको भाषण भाइरल भइरहेको छ।

उनले अन्तरर्राष्ट्रिय श्रम सम्मेलनमा बोलेको अङ्ग्रेजीको बारेमा धेरैले प्रतिक्रिया दिएका छन्। कसैले उनको बचाऊ गरेका छन् भने कसैले मन्त्रीले नेपालकै बेइज्जत गरेको आरोप समेत लगाएका छन्।

यसैबिच पत्रकार रवि लामिछाने मन्त्री विष्टलेको भाषणबारे सामाजिक सञ्जालमा आएका प्रतिक्रियाबारे बोलेका छन्।

उनले के भने थाहा पाउन हेर्नुस् यो भिडियो।

प्रतिक्रिया