२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

प्रदेश ५ का नेकपा नेता सवार कारलाई ट्रकले ठक्कर दिँदा ३ जना घाइते

1153 Shares
Spread the love

दाङ  – प्रदेश ५ का नेकपा नेता चढेको कारलाई ट्रकले ठक्कर दिँदा ४ जना घाइते भएका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलसहित बुटवल जान थालेका युवा संघका अध्यक्ष बुढाथोकी सवार बा १९ च १३३ नमम्बरको कारलाई नारायणघाट बाट घोराही आउँदै गरेको ना ६ ख ४३४९ नम्बरको ट्रकले ठक्कर दिएको दिँदा प्रदेश ५ का युवा संघ अध्यक्ष मनोहर बुढाथोकीसहित नेकपा जिल्ला कार्यदल सदस्य शिवकुमार आचार्य, नेकपाका सदस्य लक्षमणकुमार शर्मा घाइते भएको अस्थायी प्रहरी पोस्ट सापमारा अर्घाखाँचीले जनाएको छ ।

बुढाथोकीको टाउको र निधारमा चोट छ लागेको तथा शिवकुमार आचार्यलाइ सामान्य खुट्टामा चोट लागेको छ त्यस्तै, लक्ष्मणकुमार शर्माको घाँटीमा चोट लागेको जनाइएको छ । बुढाथोकी र शर्मालाई थप उपचारको लागि नेपालगञ्ज लगिएको छ ।

प्रतिक्रिया