२०८३, २४ श्रावण आईतवार
×

ट्रेन्डिङ

तस्विरमा हेर्नुहोस् क्यान्सरसँग लडिरहेकी सोनाली बेन्द्रेको परिवर्तन भएको लुक

1822 Shares
Spread the love

एजेन्सी। ब्रेस्ट क्यान्सरको शिकार बनेकी बलिउड अभिनेत्री सोनाली बेन्द्रे यति बेला अमेरिकाको न्यूयोर्कमा उपचार गराइरहेकी छन्। उनले केही दिन अगाडि मात्रै आफूलाई हाई ग्रेडको क्यान्सर लागेको कुरा आफ्नो ट्वीटरमार्फत जानकारी दिएकी थिइन्।

यस्तै सोनालीले हालै ट्वीटरमा आफ्नो परिवर्तन भएको नयाँ लुक्सलाई पोस्ट गरेकी छन्।

तस्विरमा सोनाली आफ्नो कपाल कटाइरहेको अवस्थामा देखिएकी छन्। उनको साथमा उनका पति गोल्डी बहल भर पनि देखिएका छन्।

प्रतिक्रिया