1442
Shares
सप्तरी – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीबाट २५ हजार घुससहित एक जना वडाअध्यक्षलाई पक्राउ गरेको छ ।
सुरुङ्गा नगरपालिका वडा न. ५ का वडाअध्यक्ष शिल्टु मियाँलाई सेवाग्राहीबाट २५ हजार घुस लिदै गर्दा अख्तियारको टोलीले सोमबार बिहान पक्राउ गरेको हो ।
पक्राउ परेका वडाअध्यक्ष मियाँलाई आवश्यक अनुसन्धानपछि कारवाही गरिने आयोगले जनाएको छ ।