२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

जब अन्तरवार्तामामै रोए प्रधानमन्त्री ओली (भिडियोसहित)

2295 Shares
Spread the love

काठमाडौँ। सधैँ हँसाउने प्रधानमन्त्री केपी शर्मा ओली एक अन्तरवार्तामा रोएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। नेपाल टेलिभिजनमा प्रसारण हुने कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’ को पहिलो भागको प्रोमोमा प्रधानमन्त्री केपी शर्मा ओली रुँदै गरेको देखिन्छन्।

कार्यक्रम संचालकले कति गार्‍हो गरेर बाँचेका छन् है यी नेपालीहरू ? भनेर प्रश्न गर्दा प्रधानमन्त्री केपी शर्माले आफ्नो आशु रोक्न सकेनन्।

हेर्नुस् भिडियो

https://youtu.be/hCdopny-KEA

 

प्रतिक्रिया