२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

विप्लव समूहका डोल्पा इन्चार्ज पक्राउ

2900 Shares
Spread the love

जाजरकोट -प्रहरीले नेत्र वित्रम चन्द विप्लव‘ समूहका डोल्पा इन्चार्ज बीरबहादुर खड्कालाई जाजरकोटबाट पक्राउ गरेको छ ।

उनलाई भेरी नगरपालिका ३, थाप्ले खलंगाबाट नियन्त्रणमा लिईएको प्रहरी निरीक्षक केशर कार्कीले जानकारी दिएका छन् । खड्का खलंगामा बसेर डोल्पा सहितका जिल्लामा आपराधिक गतिविधिमा संग्लग्न रहेको प्रहरीको दाबी छ ।

खड्काले लामो समयदेखि खलंगाको थाप्लेमा परिवार सहित होटल व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

प्रतिक्रिया