1414
Shares

काठमाडौँ। बलिउडमा किङ्ग खानले परिचित शाहरुख खानकी छोरी सुहानाको चर्चा बलिउडमा चलिरहन्छ। उसो त सुहानाले अहिले कुनै पनि हिन्दी चलचित्रमा डेब्यु गरेकी छैनन् तर पनि उनको समाजिक होस् वा व्यक्तिगत हरेक क्रियाकलापले चर्चा पाउने गरेको छ ।
उनलाई सामाजिक सञ्जालमा पछ्याउनेको ठुलै सङ्ख्या छ उनका हरेक तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा भाइरल हुने गरेका छन्।
हालसालै उनको एक तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ जुन तस्बिरमा उनी बिकिनी लुकमा देखिएकी छिन्। सुहाना अहिले आफ्नो परिवारको साथ युरोपमा छिन्। पूरा जानकारीको लागि भिडियो हेर्नुस्।