२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

सभापति देउवाले देउवा बोलाएको बैठकमा सिटौला अनुपस्थित

3637 Shares
Spread the love

काठमाडौं  – कार्यसम्पादन समिति र केन्द्रीय विभागहरु गठनबारे नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुसँग परामर्श गरेका छन् ।

तर, बैठकमा पूर्वमहामन्त्री कृष्ण सिटौला भने अनुपस्थित रहे । बैठकका लागि देउवा निवासबाट खबर आएपछि सिटौलाले नजाने बताएको स्रोतको दाबी छ ।

कार्यसम्पादन समितिमा देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ६०/४० को भागवण्डा गरेपछि सिटौला असन्तुष्ट देखिएको एक नेताले बताएका छन् ।

प्रतिक्रिया