1946
Shares
एजेन्सी आगामी मेमा इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुन लागेको विश्वकप क्रिकेटका लागि न्युजिल्यान्डले टोली घोषणा गरेको छ ।
केन विलियम्सनको कप्तानीमा न्युजिल्याण्डले १५ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीमा कप्तान केनसँगै टम ब्लन्डेल, रोस टेलर, टिम साउडी, टम लेथम, मिचेल, कोलिन डी ग्रान्डहोम, लोकी फर्गुसन, ट्रेन्ट बोल्ट, इश सोधी, हेनरी निकोल्स, मार्टिन गुप्टिल, म्याट हेनरी, जेमी निसम र कोलिन मुनरो छन् ।
न्युजिल्यान्डले जुन १ मा श्रीलंकासँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ ।