२०८३, २ जेष्ठ शनिबार
×

ट्रेन्डिङ

आईपीएल : आज दिल्ली र चेन्नई भिड्दै

1186 Shares
Spread the love

आईपीएलमा आज पनि एउटा मात्रै खेल हुने भएको छ। नेपाली समय अनुसार राति ८:१५ मा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स भिड्ने छन्

दुवै टोलिले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन्। दिल्लीमा हुने खेलमा दुवै टोलि लगातार दोस्रो जितको खोजिमा हुने छन्। उद्घाटन खेलमा चेन्नइले बेंग्लोरलाई तथा दिल्लीले मुम्बईलाई पराजित गरेका थिए।

आईपीएलमा दिल्लीको टिममा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने सहभागी छन्। पहिलो खेलमा उनी प्लेइङ ११ मा उनी अटाएनन्। आजको खेलमा पनि पर्ने सम्भावना कम रहेको जनाइएको छ।

प्रतिक्रिया