२०८३, १५ आश्विन बिहीबार
×

ट्रेन्डिङ

भारतीय सेनामा कार्यरत ३ नेपाली सपुतको मृत्युले रूवायो पुरै देशवासीकाे मन

2501 Shares
Spread the love

भारतीय आर्मीमा कार्यरत यी ३ नेपालीहरुले पाकिस्तानको सिमावर्ति क्षेत्रमा आक्रमणमा परि ज्यान गुमाएका थिए । ज्यान गुमाउनेहरुमा गिरिश गुरुङ, डम्बर बहादुर पुन र रबिन शर्मा रहेका थिए । उनीहरुको भारतिय उच्च सैनिक, सरकारी पदाधिकारी, पत्रकार र आफन्तजनको उपस्थितिमा यसरी उच्च सम्मानका साथ दाहसंस्कार गरिएको थियो । मृतकहरुको चिर आत्माको शान्तिको कामना गर्दै शोकाकुल परिवार जनमा धैर्यधारण गर्न सक्ने क्षमता प्राप्त होस् भन्न चाहान्छौं ।

मृतकहरुको चिर आत्माको शान्तिको कामना गर्दै शोकाकुल परिवार जनमा धैर्यधारण गर्न सक्ने क्षमता प्राप्त होस् भन्न चाहान्छौं ।एजेन्सी । विहीबार कश्मिरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी गरिएको हमलामा परी मृत्यु हुनेको संख्या ४४ पुगेको छ । कश्मिरको प्रमुख शहरबाट करिब २० किलोमिटर टाढा राजमार्गमा गुडिरहेको सैनिक गाडीहरूको समूहलाई लक्षित गरी थापिएको विद्युतीय धरापमा परी कम्तीमा ४४ सुरक्षाकर्मीको मृत्यु भएको हो ।NoText

जहाँ ७८ गाडीमा २५०० भन्दा बढी सुरक्षाकर्मीहरु थिए ।स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार घटनाको पाकिस्तानमा सक्रिय ‘जैस–ए– मोहम्मद इस्लामिक समूह’ले जिम्मेवारी लिएको छ । पाकिस्तानी आतंकबादी सामूह ‘जैस ए मोहम्मद’को मुख्य नाइके मसुद अजहर हुन् । ‘जैस ए मोहम्मद’ले भारतमा यो पहिलो पटक आत्मघाती हमला गरेको भने होइन ।सन् २००१ मा संसद हमला गरेका थिए ।

त्यस्तै पठानकोट एयरबस हमला र उरी आर्मी क्याम्पमा भएको सबै हमलाको मास्टरमाइण्ड मसुद अजहरकै भएको दाबी गरिएको छ । मसुद अजहरको जन्म पाकिस्तानको बहावदपूरमा भएको थियो । उनको पढाई कराचीको जामिया उलुम उल इस्लामियामा भएको थियो । त्यसपछि उनी उल–अंसारसँग जोडिन पुगे । यसपछि उनी आतंबादी गविधिमा संलग्न ुहन थाले ।उनी १९९४ मा श्रीनगर आएका थिए ।

सोही वर्षको फेब्रुअरीमा उनलाई गिरफ्तार गरियो, र जेल हालियो । त्यसपछि उनका सहयोगी अतंककारीहरुले अजहरलाई जेलबाट छुट्याउन कोशिस गर्न थाले । केही अतंकबादीहरुले सन् १९९५ मा जम्मु–कश्मिरमा केही विदेशी पर्यटकलाई किड्न्याप गरेर अजहरलाई छोड्न माग गर्न सुरु गरे । तर ती आतंकबादीहरुको चङ्गुलबाट एक विदेशी पर्यटक भाग्न सफल भए । त्यसपछि आतंबादीहरुले ती विदेशी सबै पर्यटकहरुको हत्या गरिदिए

।त्यसपछि यो समूहले अजहरलाई छुटाउनका लागि १९९९ मा पनि सफल भएनन् । सोही वर्ष १९९९ मा काठमाडौंको अन्तर्राष्ट्रिय एयरपोर्टबाट इन्दीरा गान्धी इन्टरनेशनल एयरपोर्ट दिल्ली जाँदै गरेको भारतीय विमानलाई आतंकबादीहरुले हाइज्याक गरे र सो विमानलाई लिएर अफ्गानिस्तानको कंधार पु¥याए ।उक्त विमानमा १७८ जना यात्रु थिए । ती यात्रीहरुलाई छोड्नका लागि मसुद अजहरलाई रिहा गर्न माग गरे ।

उक्त हाइज्याकको पछाडि मसुद अजरका भाई अब्दुल ऊरुफ असगरको पूरा हात थियो ।त्यसपछि अजहर लगाएत अन्य तीन आतंकबादीहरुलाई जम्मुको कोट भलवाल जेलबाट निकालेर कंधार पु¥याइयो । त्यसपछि ती सबै यात्रीहरुलाई रिहा गरिदिएका थिए । मसुद अजहरले त्यसपछि २०००मा ‘जैश–ए–मोहम्मद’को गठन गरेको थियो । यसका साथै कश्मिरमा लगातार विभिन्न आतंकबादी घटनाहरु घटाउँदै आएको छ ।

प्रतिक्रिया