२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

लन्डनमा छायांकन गरिएको “सुस्तरी” को म्यूजिक भिडियो सार्वजनिक ( भिडियो सहित )

2435 Shares
Spread the love

लन्डन । लोकप्रिय गायिका अन्जु पन्त तथा गायक अनिश पाण्डेको  “सुस्तरी” को   म्यूजिक भिडियो सार्वजनिक भएको छ । भानु भट्टराईको उत्कृष्ट शब्द तथा संगितमा रहेको सो गितको म्यूजिक भिडियोको  छायांकन  सुमन श्रेष्ठले बेलायतका  विभिन्न ठाउँहरुमा गरेका हुन् ।

notext

उक्त गीतमा लिओ टंक  र अब्बी रानाले अभिनय गरेका छन् भने डाइरेक्सन डा कपिल रिजालले गरेका हुन् । उक्त म्यूजिक भिडियो  भेलेन्टाईन डे अर्थात्  फेब्रुअरी  १४ तारिक सार्वजनिक भएको हो ।

प्रतिक्रिया