२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

श्रीमान बिदेशमा , सोल्टीले गरे महिलाको हत्या

1083 Shares
Spread the love

माघ २८ -इटहरीमा एक जना महिलाको हत्या भएको छ । इटहरी ४ मा डेरा गरी बस्ने सोनिया राईको नातामा सोल्टी पर्ने व्यक्तिले छातीमा छुरा प्रहार हत्या गरेका हुन् । सोनियाको हत्या गरी भाग्ने क्रममा सोमबार साँझ उनलाई प्रक्राउ गरिएको थियो । प्रक्राउ पर्नेमा सोनिया बसेकै घरमा डेरा गरी बस्ने लालबहादुर राई रहेका छन् ।

सांकेतिक तस्विर

सोनियाको श्रीमान बैदेशिक रोजगारीका लागि साउदी अरेबियामा रहेका छन् । गत २ महिनादेखि झगडा परेको कारण श्रीमान श्रीमतीबीच पनि कुराकानी नभएको आफन्तले जनाएका छन् । मृतक सोनियाको १३ वर्षकी छोरी र ९ वर्षका छोरा रहेका छन् ।

प्रतिक्रिया