२०८३, २७ बैशाख आईतवार
×

ट्रेन्डिङ

विराटनगरमा ‘काले दाई’मा यसरी नाचिन् राखी (भिडियो)

2775 Shares
Spread the love

काठमाडौँ। बलिउड आइटम गर्ल राखी सावन्तले विराटनगरमा आफ्नो प्रस्तुति दिएकी छिन्। विराटनगरको गोपाल फन पार्कको आयोजनामा भएको बुलेट इन्टरनेशनल म्युजिक फेस्टिभल २०१९ मा उनले आफ्नो प्रस्तुति दिइन्।

notext

कार्यक्रममा राखीसँगै मानसी भारद्वाज, मेघा कौर, सन्ध्या पौडेल, श्रेया गोयल, कुमकुम सिन्दे, मीरा लामा, सहिमा श्रेष्ठ, ज्याक आदि कलाकारले प्रस्तुति दिए। हेर्नुस् भिडियो।

https://www.youtube.com/watch?v=C1NzKaScHPw

प्रतिक्रिया