२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

फुटबल खेलसँग आधारित चलचित्र ‘क्याप्टेन’काे ट्रेलर सार्वजनिक (भिडियो)

1146 Shares
NoText
Spread the love

नायक अनमोल केसीको प्रमुख भूमिका रहेको चलचित्र ‘क्याप्टेन’ को ट्रेलर सार्वजनिक भएको छ।

फुटबल खेलसँग आधारित चलचित्रको ट्रेलर शुक्रबार युट्युबमा सार्वजनिक भएको हो।

यस चलचित्रमा अनमोलसँगै विलसन विक्रम राई, बुद्धि तामाङ, सरोज खनाल, राजाराम पौडेल, प्रशान्त ताम्राकार, उपसना सिंह ठकुरी जस्ता अन्य चर्चित कलाकारको सहभागिता रहेको छ।

चलचित्र आगामी फागुन १७ गते प्रदर्शनमा आउनेछ।

(भिडियो)

प्रतिक्रिया