२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

स्थानीय तहले लोकसेवा आयोगको अनुमतिबिना कर्मचारी राख्न नपाउने

820 Shares
Spread the love

माघ, १७ ।
स्थानीय तहले लोकसेवा आयोगको अनुमतिबिना कर्मचारी राख्न नपाउने भएका छन् ।

सरकारले स्थानीय तहको सेवा शर्त र सुविधासम्बन्धी तयार गरेको मापदण्डको मस्यौदामा तहले प्रादेशिक लोकसेवाको सिफारिसमा मात्रै कर्मचारी नियुक्त गर्न सक्ने व्यवस्था गरेको हो । कर्मचारी भर्नामा अनियमितता हुन सक्ने भन्दै न्यूनीकरण गर्न मापदण्ड बनाउन लागिएको हो ।

नगर प्रहरी, पाले, ड्राइभर र कार्यालय सहयोगीका हकमा भने श्रोत व्यवस्थापन यकिन गरेर करारबाट कर्मचारी राख्न पाउने मस्यौदामा उल्लेख छ ।

प्रतिक्रिया