२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

पूर्व युवराज पारस शाहको स्वास्थ्यमा सुधार, सीसीयुबाट क्याविनमा सारियो

2072 Shares
Spread the love

काठमाडौँ । पूर्व युवराज पारस शाहको स्वास्थ्यमा उलेख्य सुधार आएपछि सीसीयुबाट क्याविनमा सारिएको छ।गत सोमबार दिउँसो ४ बजे पूर्व युवराज पारस शाहलाई हृदयाघात भएपछि उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

यसअघि शाहको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको जनाउँदै आएको अस्पतालले अब भने स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाएको छ।

शाहलाई यसअघि पनि सन् २००७ र २०१३ मा पनि हृदयाघात भएको थियो।

प्रतिक्रिया