भन्नेले डा.केसी राजनितिक दलको भरिया हो भने।भन्नेले जन्ताको भगवान भनिदिए।भन्नेले डा:केसि परिचालित भनिदिए।अनि जो सत्तानै हुन्छ,उसैको तालि ठोकेर,तपाई राम्रो मानिस? भनिदिए।एकपटक हैन १६ पटक सम्म भनिरहे अझ भन्ने दिन कति छ।
यसरी कुनै मानिस अपराध करार र मानको करार गरिनु मापनता बिधि कति जायज कति नाजायज हो?यहानेर भन्न जरूरी छ,सरकार आफै सहमतिगरिदिने! तर समधान,नगरिदिने,गरिरहन्छ,यसरी कहिले सम्म चल्छ?
गरिबैको चाहाना बिहान देखि बेलुकी दुई छाक पिरलो हुन्छन् । उ सधै परिवारको धेय छाक नै कसरी पुराऊने,पुरा गरिरहने धूनमा हुन्छ। यता समाज,सवल देश होस,गरिब देश होस, केहीनै फरक जीबनशैलि हुदैन,फरक केबल जीऊनेनै तरिका फरकता हो_।
जब समाजैको कुरा हुन्छन,तब ,मानिसको यो कुरा हुन्छ,त्यो स्वास्थ्य र शिक्षा।यो पाटोबाट मात्रा मानब सभ्यता,बिकाश,समुनत,देश होछ भन्ने मापन गरिन्छ।यसैको सेरोफेरोमा रहेर नै डा.केसीबारे लेखौ :
शिक्षा र स्वास्थ्यलाई व्यापार बनाउने कस्तो समाजबाद हो ? संविधानमा समाजबाद उन्मुख भन्ने व्यवहारमा चाहिँ शिक्षा र यो स्वास्थलाई व्यापारीकरण गर्ने नेकपा(एमाले/माओबादी) र काङ्ग्रेसको दोहोरो चरित्र किन ? बरु हामी शिक्षा र स्वास्थ्य लाई व्यापार नै ठान्छौ भनेर संविधान संशोधन गरेर शिक्षा,यो स्वास्थ्य नै देशको मुख व्यापार हो है यस्लाई पो व्यापार नगरिकन समृद्धि आउदैन भनेर लेखे अन्याथा शिक्षा र स्वस्थ्य लाई राज्यको दायित्व मानी सेवा मुलक बनाउ जरूरी छ।
डाक्टर गोबिन्द केसीको कुन माग नाजायज छ ? कुन माग आम जनता विरुद्ध छ र उनको कुन माग पूरा गर्दा जनतालाई तुनै असर अनि अहित हुने रहेछ? एदि उनी र उन्का माग गलत थिए भने,एहि सरकार ले अघिल्लो अन्सनमा किन सहमति गर्यो?कि उनिले उठाएको माग पुरा गर्छौ भनेर किन बोलेको? अनि त्यो बेला चै माग पुरा गर्छु भन्ने ,सरकार अहिले चै माग पुरा नगर्ने किन त?
यहा सामान्य भन्दा सामान्य न्याय दिन नसक्ने सरकारबाट ईनै डा.केसी यो आशा राख्नु सम्भब छ जस्तो मलाइ चै लाग्दैन, र फेरि यो मेडिकल माफियाहरू सरकारमा रहेकाहरुको धन्दा हो । त्यसैले केसिको माग जति अनसन बसेपनी पूरा हुन्छ भन्ने मलाई चाहिँ नैत लाग्न छोड्यो ।
यो सरकारसंग अनशनहरू बसेर आफ्नो माग र सम्पूर्ण नेपालीको माग कहिले पूरा हुँदैन र अर्को सरकार आए नी,पूरा हुदैन,किनकी नेता लाई पैसा आउने बाटो नै यहि हो र त्यो बाटो बन्द गर्नु भनेको आफ्नो खुट्टामा बन्चरो_ हान्नु हो र माग पूरा गर्न जब सम्म जनता सड़कमा आउदैन,तब सम्म केहि हुदैन ।
मेरो बुझाईमा,
नेकपा दलको लागी यो हावा झूट, नेकां को माँग हो।तर नेका को लागी राजनिति मसला । साना दलको रोईलो.तर मेरो लागी चै ई माँग जायज ,पुरा होस।पुरा भए हानिकारक हाम्रो लागी हुदैनन घरमा हुन्डी गुन्जायमान हुनेसग बिपमति होला….कि ?
डा.के.सीले उठाएका माग उहाँका हुँदै होइनन, त्यो त आम जनताका हुन । हुने खानेलाई के थाह,पिडा के हो? पिडा कहाँ नै कसलाई छ र हुन्छ भनेर?विरामीको सेवा गर्न वा लाग्नु पर्ने स्थिति छ,नेपालमा छैन,किनकी नेता बिरामिनै हुदा बिदेश जान्छन,आम नागरिक सिटामूल त पाऊदैनन ।
डा.केसी गलत कसरी?
पुर्वाग्रही हुन् भनौ है नै त भने,हरेक सरकारका पालामा,अनसन बसेका छन् । काँग्रेस कालमै पनि अनसन बसेका छन्। सरकारले सम्झौता गरेकै थियो तर ,सम्झौता बमोजिम ,काँग्रेसले पनि सम्झौता कार्यान्वयन नगरेको ,र यथार्थ विद्यमान छ। यो पुर्वाग्रही होईनन् भने ९५% गाली नेकपाका नेतालाई गर्छन् । फेरि सोच्छु समाजवाद साम्यवादका नारा लगाउनेहरु चै मेडिकल माफियाको पगरी गुथेर किन गाली खाँदैछन् त ?
