२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

अजिप राईको स्वरमा ‘ बाटो कतै मोड्छौ भने ‘ गीतको म्यूजिक भिडियो सार्वजनिक

2397 Shares
Spread the love

नेपाली सांगीतीक आकाशमा उदाउँदो अनुहार अजिप राईको स्वरमा रहेको ‘बाटो कतै माड्छौ भने’ भन्ने गीतको म्यूजिक भिडियो यूट्यूव च्यानल पूर्वी टिभी मार्फत सार्वजनिक भएको छ । उक्त गीतमा अमित राई र उमा सम्बाहाम्फेले अभिनय गरेका छन् भने डाइरेक्सन पनि स्वयम अमित राईको रहेको छ ।

उक्त भिडियो सम्योगजंग विस्टले खिचेका थिए भने हसिना सिमसार लगायतका ठाउँमा छायांकन सम्पन भएको थियो । सो गीत भानु सुनुवारले लेखेका हुन भने संगीत मनोज साङ्सोन राईले गरेका थिए ।

भिडियो :

 

प्रतिक्रिया