२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

सुन्दर र मेलिना राइको कार्टुन क्रु फिचर्डको नयाँ बबाल म्युजिक भिडियो ( भिडियो सहित )

1153 Shares
Spread the love

गायक सुन्दर भिकेटी र गायिका मेलिना राइको स्वर तथा कार्टुन क्रु फिचर्ड भएको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । खेमराज थापाको शब्द तथा शंकर थापा ‘स्माइल’ को संगीत र उदयराज पौडेलको एरेन्ज रहेको सार्वजनिक ‘मास्टर प्लान’ बोलको गीत समाचार तयार पर्दा सम्म युट्युबको लोकप्रियताको चौथो नम्बरमा रहेको छ ।
babal
गायक भिकेटीको एक गीत क्यालेन्डरले एक करोड भ्यु पाइसकेको छ भने यो सार्वजनिक गीतबाट पनि निकै आशावादी रहेका छन । भिडियोमा कन्सेप्ट तथा निर्देशन कार्टुन क्रु कै सरोज अधिकारीले गरेका छन् । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाइ लाक्पा डि लामाले सम्पादन गरेका हुन् भने बिकाश ज्ञवालीले कलर करेक्सन गरेका छन् ।

प्रतिक्रिया