२०८३, १५ आश्विन बिहीबार
×

ट्रेन्डिङ

मन्दिरमै यौन प्यास मेटाउन खोज्दा गाउँलेले देखेपछि भिडियो भाइरल गरिदिए (भिडियोसहित)

2289 Shares
Spread the love

काठमाडौं। पछिल्लो समय युवायुतवी यौनको विषयमा धेरै अगाडि बढिसकेका छन् । पछिल्लो समय यौन सामान्य त भएको छ नै यसको लागि सही स्थान पनि युवायुवतीले रोज्न छाडेका छन् । यस्तै एउटा भिडियो अहिले सामाजिक संजाल फेसबुकमा भाइरल भइरहेको छ । यो भिडियोमा यस्ता आपत्तिजनक दृश्य छन् जो देख्दा तपाइँ छक्क पर्नुहुन्छ ।

भिडियोमा एक जोडी मन्दिरमै यौन प्यास मेटाउन लागेका देखिएका छन् । आफ्नो शारीरिक आवश्यकता पूरा गर्नको लागि यो जोडीले मन्दिरजस्तो पवित्र स्थानलाई पनि छाडेनन् । यो भिडियो भारतको कुनै ठाउँको भएको संवादबाट बुझिन्छ । एक हप्ता अगाडि अपलोड भएको यो भिडियो १९ लाखले हेरेका छन् र १८ हजार शेयर भएको छ । हेर्नुहोस् भिडियो –

प्रतिक्रिया