२०८३, १५ आश्विन बिहीबार
×

ट्रेन्डिङ

भिडभाडमा यौनसम्पर्क गर्ने संसारकैं अच्चमको जोडी !

956 Shares
Spread the love

एजेन्सी । पश्चिमा देशहरुमा यौनसम्पर्क अति सामान्य हो । बेलायती शहरबाट एक अनौंठो घटना देखा परेको छ जहाँ एक जोडिले समुद्र किनारमा खुला यौनसम्पर्क गरेका छन । सारा नामकी केटीले जोडी यौन सम्बन्धमा खुसीसाथ रमाइरहेको जानकारी दिईन । अन्य मानिसहरुका अनुसार, समुन्द्रमा धेरै जना मानिसहरू आफ्नो परिवारसँग आएका थिँए । धेरै बच्चाहरु खेलिरहेका थिए, तर एक जोडी भने खुला आकाशमा रासलिला मच्चाइरहेको थियो । जानकारी अनुसार साराले लिङ्कशायरका इन्गोल्डमलेस बीचमा घटनाको बारेमा एक वेबसाइटमा कुरा गर्दै भनेकी छिन, उनी उनको पार्टनरको साथ लगभग बेलुका तीन बजे समुन्द्रमा हिडिरहेका थिइन, अचानक उनले त्यो जोडीलाई आपत्तिजनक अवस्थामा देखिन ।

उनले थप बताईन कि युगल जोडी एकअर्कामा हराएको थिए त्यहाँ अरु धेरैं मानिसहरु पनि बसिरहेका थिए । यो जोडीको हर्कतले त्यहाँ रहेका अन्य मानिसहरु पनि अच्चममा परेका थिए । साराले अनुसार उनिहरुले समुद्र तटमा खुल्ला रूपमा सम्भोग कार्य गरिरहेको थिए र त्यहाँ धेरै परिवार र बच्चाहरू त्यहाँ घुम्न गरिरहेका थिए। सारा अनुसार, एङ्गोल्डमा परिवारको साथ राम्रो समय बिताउने एक राम्रो स्थान हो। यस्तो तरिकाले, तिनीहरूको यस्तो आलोचना धेरै अचम्मलाग्दो छ। सारालाई फेसबुक को धेरै पृष्ठहरुमा यो घटनालाई बताएकी छिन । यद्यपि, समुद्र तटमा सम्भोग गरेको यो पहिलो घटना भने होइन। एजेन्सी

प्रतिक्रिया