२०८३, ११ कार्तिक मंगलवार
×

नेपाल टि–२० विश्वकपमा छनोट

0 Shares

काठमाडौं । नेपाल टि–२० विश्वकपमा छनोट भएको छ । मूलपानी मैदानमा भएको छनोट खेलको सेमिफाइनलमा युएइलाई हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।

प्रतिक्रिया