२०८३, १६ बैशाख बुधबार
×

ट्रेन्डिङ

शताब्दी पुरुष स्व. सत्यमोहन जोशी पत्नी राधादेवीको सय वर्षको उमेरमा निधन

224025 Shares
Spread the love

काठमाडौ । शताब्दी पुरुष स्व. सत्यमोहन जोशी पत्नी राधादेवी जोशीको निधन भएको छ। उनको आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

सय वर्षीया राधादेवीकाे स्वास्थ्यमा समस्या आएपछि दुई साताअघि किस्ट अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारकै क्रममा अस्पतालमा निधन भएको हो।

उनका पति शताब्दी पुरुष सत्यमोहन जोशी असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो।

प्रतिक्रिया