२०८३, २९ श्रावण शुक्रबार
×

ट्रेन्डिङ

छोरी बलात्कारको आरोपमा बाबु प्रक्राउ

805 Shares
Spread the love

१४ बर्षकी छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा कानेपोखरी गाउँपालिका – ५ का ३९ बर्षका युवक पक्राउ परेका हुन् ।श्रीमती माइत गएको अवस्थामा बुबाले गत कात्तिक ७ गते जबरजस्ती करणी गरेको खुलेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए ।

घटनापछि  कात्तिक २० गते प्रहरीले युवकलाई पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालयले जबरजस्ती करणी मुद्दामा अनुसन्धान गर्न अदालतबाट म्यादसमेत लिएको छ । । बुबाले गरेको यस्तो कुकृतीको बारेमा हजुरआमालाई बताएकी थिईन सोही आधारमा हजुरआमाले नै किटानी जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो ।

प्रतिक्रिया