2212
Shares
काठमाडौं । दाहाल–नेपाल समूहको नेकपाले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दाहाल–नेपाल समूहले पुस २० देखि माघ २३ सम्मको चरणबद्ध संघर्षका कार्यक्रममको घोषणा गरेको हो ।
पार्टीले केन्द्रदेखि वडासम्म विरोधका कार्यक्रमहरूको घोषणा गरेको छ ।

