२०८३, १४ असार आईतवार
×

ट्रेन्डिङ

काठमाडौँ ५ को अध्यक्षमा सन्तोष अधिकारी चयन

1767 Shares
Spread the love

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको अध्यक्षमा सन्तोष अधिकारी चयन भएका छन् । उनलाई केहि दिन अगाडी भएको क्षेत्रिय भेलाले क्षेत्रिय अध्यक्ष घोषणा गरेको हो ।

हाल अध्यक्ष मात्र घोषणा भएपनि यसै महिना भित्र पूर्ण कार्यसमितिको घोषणा हुने बताइएको छ ।

पुष महिना भरि सडक आन्दोलनको कार्यक्रम रहेको र अर्को महिना सम्म दुई नगरपालिका टोखा र बुढानिलकण्ठ नगरपालिकामा हेर्ने प्रतिनिधि तोक्ने तयारी मा छौ अधिकारीले काठमाडौँखबरलाई बताए ।

प्रतिक्रिया